स्थानिय

तामाकोशी गाउँपालिकामा आज २६ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाले कोरोनालाई जिते ।

दिपक बस्नेत जेठ १४, तामाकोशी । तामाकोशी गाउँपालिमा आज २६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आजै पालिका भित्रका संक्रमित मध्ये १९ जनाले कोरोनालाई जितेका छन् ।  आज गाउँपालिकाको वडा नम्वर ३ जफेमा ३ जना, वडा नम्वà¤..

स्थानिय

...
मालू पोखरेल बन्धुहरुको कुलपुजा कार्यक्रम स्थगित गर्न मालू पोखरेल समाजको अनुरोध

दिपक बस्नेत जेठ १३, तामाकोशी ।तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू पोखरेल बन्धुहरुको कुलपुजा कार्यक्रम स्थगित गर्न मालू पोखरेल समाजले अनुरोध गरेको छ ..

...
तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि

दिपक बस्नेतजेठ १२, तामाकोशी । तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पालिका भित्र आज थपिएका संक्रमित वडा नम्व..

...
अस्थायी कोभिड अस्पताल मालूमा अक्सिजन सहितको ४ बेड थप

दिपक बस्नेत जेठ ११, तामाकोशी । तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा रहेको अस्थायी कोभिड अस्पतालमा अक्सिजन सहितको ४ बडे थप भएको छ । गाउँपालिका भित्र à¤..

...
मेलुङग गाउँपालिकामा आज १८ जनामा कोरोना संक्रमण पुष्टी

दिपक बस्नेत जेठ १०, तामाकोशी ।मेलुङग गाउँपालिकामा आज १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने आज सम्म सात जनाले कोरोनालाई जितेका छन् । पालिकामा जम्मा à..

...
तामाकोशी गाउँपालिकामा आज सम्म ३८ जनाले कोरोनालाई जिते

दिपक बस्नेत जेठ १०, तामाकोशी । तामाकोशी गाउँपालिकामा आज सम्म ३८ जनाले कोरोना संक्रमण लाई जितेका छन् । पालिकामा आज ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ..

...
रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फूलासी स्वास्थ्य चौकिमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

दिपक बस्नेत जेठ ८, तामाकोशी । रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फूलासी स्वास्थ्य चौकिमा कोरोना भाइरस रोकथाम सम्वन्धि स्वास्थ्य सुरक्षा सामाग्र..

...
तामाकोशी गाउँपालिकामा आज २५ जना कोरोना संक्रमित थपिए

दिपक बस्नेत जेठ ६, तामाकोशी ।तामाकोशी गाउँपालिकामा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै पालिका भित्र संक्रमित संख्य १५१ पुगेको छ । पालिका भिà¤..

...
तामाकोशी गाउँपालिकामा आज सम्म १५ जनाले कोरोनालाई जिते

दिपक बस्नेत जेठ ६, तामाकोशी । तामाकोशी गाउँपालिकामा आज सम्म १५ जनाले कोरोनालाई जितेका छन् । आज ४ जना थप भएका छन् । पालिका भित्र आज वडा नम्वर १ भिरकोटमा १ ..

...
लमजुङ केन्द्र भएर ५.८ रेक्टरको भूकम्प

काठमाडौं ५ जेठ बुधबार। लमजुङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा महसुस गरिएको छ। बिà¤..

लोकप्रिय समाचार

...

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

अशाेज २३,२०८३ / जेसी नेपाल संवाददाता जनकपुरधाम : टिकटकमा सस्तो मूल्यमा साडी र सर्ट उपलब्ध गराउने विज्ञापन देखेर अनलाइन सामान अर्डर गरेका धनुषाका एक व्à¤..

  • हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

  • कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

  • कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

  • चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

  • धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

  • आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA