तामाकोशी गाउँपालिकामा आज सम्म १५ जनाले कोरोनालाई जिते


दिपक बस्नेत


जेठ ६, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज सम्म १५ जनाले कोरोनालाई जितेका छन् । आज ४ जना थप भएका छन् ।
पालिका भित्र आज वडा नम्वर १ भिरकोटमा १ जना, वडा नम्वर २ भूmलेमा १ जना, वडा नम्वर ३ जफेमा १ जना, वडा नम्वर ४ मालूमा १ जना गरि ४ जना संक्रमित थप भएका हुन ।

अव पालिका भित्र १२७ सक्रिय संक्रमित रहेका छन् । कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराईरहेको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुन कुमार मिश्रले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

यदुकाहामा १६ वर्षीया बालिका अपहरण, इरफान मन्सुरीविरुद्ध उजुरी, प्रहरी र हिन्दु सम्राट सेना सक्रिय : JCNEPAL MEDIA

धनुषाकाेऔरही गाउँपालिकामा पु:नह यादवले प्रमुख प्रशासकीय अधिकृतकाे ठाउँ लिन सफल : JCNEPAL MEDIA

सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक प्रहरी नियन्त्रणमा -JCNEPAL MEDIA

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी : बाजुरा JCNEPAL MEDIA

काठमाडौं महानगरपालिका १६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान : JCNEPAL MEDIA

धनुषाधाम नगरपालिका वाडा नं.१ मा वडाध्यक्ष पदका लागि मतदान जारी : JCNEPAL MEDIA