आज संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपति पदको लागि मतदान हुदै

कार्तिक २०,२०८१ / जेसी नेपाल संवाददाता

विश्वमा शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस् र रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

सारा विश्वको ध्यान अमेरिकी राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ । युक्रेन र मध्यपूर्वमा जारी युद्ध, आप्रवासी सरोकार र अन्तर्राष्ट्रिय व्यापारजस्ता मुद्दालाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले अमेरिकी राष्ट्रपतिको चुनावमा विश्वको चासो ट्रम्प र कमलाबीच कडा टक्कर परिरहेको मत सर्वेक्षणले देखाएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा कस्ले बाजी मार्ने हो, त्याे निर्वाचन परिणामले देखाउने नै छ ।

प्रकाशित : कार्तिक २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA