दुहबीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा खैरो हिरोइन सहित दुई जना पक्राउ : JCNEPAL MEDIA

मंशिर २५,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : प्रहरीले लागुपदार्थ खैरो हिरोइन सहित दुहबीबाट दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरी सन्युक्त टोलिले विदेह नगरपालिका–२ दुहबीमा चेकजाँचका क्रममा लागु औंषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका हुन् ।

दुहबीबाट तिनकौरियातर्फ आउँदै गरेको मोटरसाइकल चेक गर्ने क्रममा गणेशमान नगरपालिका-११ गौरीपुराका १८ बर्षीय धिरज यादव र गणेशमान २ का १८ बर्षीय लक्ष्मीनारायण जयसवाललाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले यादव र जयसवालको साथबाट १ ग्राम लागु औषध खैरो हिरोइन फेला पारेको थियो । पक्राउ परेका यादव र जयसवालमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : मंशिर २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA