इन्सपेक्टर सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीबाट सम्मानित

काठमाडौं । प्रदेश १ का प्रहरी निरीक्षक सञ्जय बुचा उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेकाले उनलाई उत्कृष्ट प्रहरीबाट सम्मान गरिएको हो ।६७ औं प्रहरी दिवसको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश १ बाट उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी निरीक्षक बुचा सम्मानित भएका हुन् । उनलाई आन्तरिक तथा कानुनमन्त्री कार्कीले सम्मानपत्र प्रदान गरे ।उनले कर्तव्यनिष्ठ उच्च अनुशासन पेशगत मर्यादा प्रदेशमा शान्ति सुरक्षा कायम स्थानीय तहको चुनावमा नेतृत्वदायी भुमिका खेलेको तथा नेपाल प्रहरीको छवि उच्च राख्न सकेको भन्दै उनलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरेको हो ।उनी हाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत छन् ।साभार : नेपाल प्रेस

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA