सप्तरी २- सिके राउतको फराकिलो अग्रता, ९ सय मत गन्दा उपेन्द्रको ५९ मात्रै

काठमाडौं । सप्तरी २ मा ९ सय मत गन्दा जनमत पार्टीका डा। सीके राउतले अग्रता बढाएका छन्।उनले ६२९ मत ल्याएका छन् भने लोसपामा जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्।यस्तै, जसपाको अध्ययक्ष उपेन्द्र यादवले ५९ मत मात्रै ल्याएका छन्।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA