सप्तरी ३ (२)मा जनमत पार्टीका शम्भु कुमार साह विजयी

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र ३ (२)मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन् । उनले १० हजार ८६२ मत ल्याएर विजयी भएका हुन् ।साहका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विदेश्वर प्रसाद यादव ‘विक्की’ले १० हजार ८१४ मत प्राप्त गरेका छन् ।योसँगै सप्तरीको प्रदेशसभाका तीन सिट जनमतले जितेको छ । रुपन्देहीमा पनि जनमत पार्टीले एक प्रदेशसभा क्षेत्र जितेको छ ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA