धनुषा क्षेत्र नं ३(क) बाट काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित

जनकपुरधाम, मंसिर ८ गते । धनुषा क्षेत्र नं ३(क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित भएका छन् । मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेकम यनदव 17 हाजार 29 मत सहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का जितेन्द्र यादव 13 हजार 459 मतमा सिमित भए । तेस्रो नम्बरमा जनमत पार्टीका उम्मेदवार डा. प्रसन्न झाले 7हजार 186 मत पाएका छन् ।साभार : टुडेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA