सर्लाही २ (क) मा कांग्रेसका जङ्गिलाल राय विजयी

सर्लाही । सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
गठबन्धनभित्रकै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार साहलाई एक हजार ७६ मतले पराजित गर्नुहुँदै राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।रायले आठ हजार २९० मत प्राप्त गर्नुभएको छ भने साहले सात हजार २१४ मत प्राप्त गर्नुभएको छ । सर्लाहीमा चार प्रतिनिधि सभा र आठ प्रदेशसभामध्ये अब प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ र प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ को (ख) को मतपरिणा आउन बाँकी छ ।साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA