धनुषा ४ को (क) मा कांग्रेसका यादव विजयी

ढल्केवर । धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ । उहाँले १४ हजार ५५ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तोष यादवले १२ हजार ६०६ मत प्राप्त गर्नुभएको धनुषा–४ का निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले बताउनुभयो ।बाम गठबन्धनबाट साझा उम्मेदवार यादवले एक हजार ४४९ मतले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सन्तोषलाई पछि पार्दै विजयी हुनुभयो ।साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA