गर्मीमा निर्जलीकरणबाट बच्न प्रभावकारी हुन सक्छ यी ५ जुस

गर्मीले नेपालमा पनि जनजीवन प्रभावित गर्न थालिसकेको छ । प्रतिकूल मौसममा कारण व्यक्तिले नियमित खानामा प्रयोग हुने चिया र कफी जस्ता गर्मी खानाको विकल्प खोज्न थालिसकेका छन् । गर्मी मौसममा शरीरलाई चिसो राख्न मानिसहरू कोकाकोला जस्ता चिसो पेय पदार्थ पनि पिउने गर्छन् । तर केमिकल युक्त पेय पदार्थले शरीरलाई हानि गर्ने गर्छ । यस्तो अवस्थामा उत्तम विकल्प भनेको घरमै प्राकृतिक रूपमा जुस बनाउनु हो । कसरी हामी घरमा ताजा फलफूलबाट जुस निकाल्न सकिन्छ र कसरी हामी शरीरलाई डिहाइड्रेसनबाट जोगाउन सक्छौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इसिमोडको आयोजनामा ५ दिने बुटक्याम्प सम्पन्न

चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता

किसानको हितमा गाउँघर सानाकिसान कृषि सहकारी संस्था, कृषकलाई कृषि समाग्री वितरण

श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन

दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु

एमाले जिल्ला कमिटी सदस्य पशुपालन व्यवसायमा रमाउँदै