नेपाली काँग्रेस धनुषा क्षेत्र न.२को अधिबेशन सम्बन्धि सूचना प्रकाशन

१० मंशिर २०८० / जेसी नेपाल संवाददाता 

जनकपुर धाम : धनुषा निर्वाचन क्षेत्र २काे काँग्रेस अधिवेशन निर्वाचन कार्यतालिका प्रकाशन गरिएका छन ।

निर्वाचन अधिकृ ललित कुमार झाले जानकारी गराएका छन् ।

१० देखि १६ गते सम्म हुने नर्वाचनमा ११(प्रत्यक्ष तर्फ  २ महिला सहित ७ जना र समानुपातिक ४ जना ) महासमिति सदस्य र एक जना सभापति चयन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA