अर्थमन्त्री महतकाे भनाइ, पर्यटन व्यवसायबाट पनि हाम्रो जीवन माथि उठ्न सक्छ

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा प्रशस्तै पर्यटकीय सम्भावना रहेको भन्दै पर्यटन व्यवसायका माध्यमबाट पनि नेपालीको जीवनस्तर माथि उठाउन सकिने बताएका छन् ।

उनले अबको पर्यटन परम्परागत शैलीकोमात्रै नभए अलग अवधारणाबाट अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो? नियामक निकायप्रति अविश्वास छानबिन समितिको नाममा अनुसन्धान फितलो बनाउने नियत उच्चस्तरको अनुसन्धान गर्न छुट्टै छानबिन समिति आवश्यक थियो ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA