मटिहानी आगजनी पिडितलाई डा. सि.के. राउत द्वारा ग्यास चुल्हो वितरण

बैशाख २१ ,२०८०/ जेसी नेपाल सम्वाददाता

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउत महोत्तरीको मटिहानी आगजनीस्थलमा पीडितहरुको अबस्थाबारे जानकारी लिदै १०८ पिडित परिवारलाई ग्यास चुल्हो वितरण गरेका छन ।

राउतले गृहमन्त्री सँग भेटेर भुक्मप पिडित जस्तै आगजनी पिडतहरूलाई पुनर्वासका लागि घर निर्माण गराइ दिन भनेका छन । पिडितहरू हाल तिरपालकाे छाउनीमा दिन विताई रहेका छन ।

विभिन्न संघ- संस्थाहरूले राहत दिने कार्य निरन्तर गरेका छन । महाेतरी प्रमुख जिल्ला अधिकारी विपद् व्यवस्थापनकाे बैठकमा राहत वितरण कार्य एकहाेराे प्रणाली अनुसार गर्नुपर्ने भनेता पनि संघ-संस्थाले आफ्नै तालमा वाडिरहेका छन ।

प्रकाशित : बैशाख २१ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA