स्थानिय

प्रधानमन्त्री देउवा दलको नेतामा पुन: विजयी

काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज बिहान भएको मतदानमा उहाँले ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटà¤..

स्थानिय

...
रामानन्द युवा क्लवको वार्षिकोत्सवमा तीन व्यक्तित्व सम्मानित

जनकपुरधाम, पुस ५ गते । जनकपुरधामको प्रसिद्ध रामानन्द युवा क्लबले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ । नेपालको खेलकुà¤..

...
प्रत्याभूत बालबालिकाहरुलाई सामग्री वितरण

बटुकनाथ झा जनकपुरधाम,५ गते पुस । धनुषा जिल्लाका विदेह नगरपालिकाका दुई सय आठ जना प्रत्याभूत बालबालिकाहरुलाई शनिबार सामग्री वितरण गरिएको छ । बालबालिकाà¤..

...
राज्यको हरेक तहमा तेस्रो लिङगी समुदायको प्रतिनिधित्व हुनुपर्ने माग

जनकपुरधाम पुस ५ गते । आफ्नो अधिकार र पहिचानका लागि संघर्षरत यौनिक तथा लैँगिक अल्पसंख्यक समुदायलाई राज्यको हरेक तहमा प्रतिनिधित्वको माग एक कार्यक्रमम..

...
कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता दिउँसाे ३ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस सà¤..

...
गुठी ऐन तर्जुमा गर्न समिति गठन

काठमाडाैं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ। मन्त्रालयका सहसचà¤..

...
मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन

जनकपुरधाम। सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्à¤..

...
कलम उद्योग स्थापना

पर्सा । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा कलम उद्योग सञ्चालनमा आएको छ।  शुक्रबारदेखि सञ्चालनमा आएको वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नà¤..

...
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई बिदा बस्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीले पूर्व स्वीकृति लिएर मात्रै बिदामा बस्नुपर्ने भएको à¤..

...
संसद् सचिवालय नवनिर्वाचित सांसदलाई शपथ गराउने गृहकार्यमा

काठमाडौं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतà¤..

लोकप्रिय समाचार

...

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

अशाेज २३,२०८३ / जेसी नेपाल संवाददाता जनकपुरधाम : टिकटकमा सस्तो मूल्यमा साडी र सर्ट उपलब्ध गराउने विज्ञापन देखेर अनलाइन सामान अर्डर गरेका धनुषाका एक व्à¤..

  • हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

  • कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

  • कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

  • चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

  • धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

  • आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA