मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा

दिपक बस्नेत
फागुन १३, तामाकोशी
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा आएको छ ।
सम्पुर्ण किसिमका वाइकको पार्टस पुर्जाका साथै मर्मत गर्ने उद्देश्यले संचालनमा ल्याइएको प्रोपाइटर अनिल श्रेष्ठले जानकारि दिनुभयो । बढ्दो बाइकको प्रयोगसँगै समानको अभाव र मर्मतसेन्टरको अभावलाई परिपुर्ति गर्न हामीले सुजना एस अटो नेशन संचालनमा ल्याएको श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सुनकाे मुल्य ताेलामा ९०० रूपैयाँले बढयाे -JCNEPAL_MEDIA

घर-घरमै पुगेर बिरामीलाई सेवा दिँदै ग्रिन क्रस होम केयर -JCNEPAL_MEDIA

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा ऊर्जामन्त्री खड्का सहभागी

आयल निगमले डिजेल र मट्टितेल मूल्य घटायाे

विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काटे

अर्थमन्त्री र सचिवहरू बीच कार्यसम्पादन करार सम्झौता JCNEPAL_MEDIA