प्रधानमन्त्रीमा दावी पेश गर्न प्रधानमन्त्रीमा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा छुट्टाछुटै प्रस्ताप लिएर शीतलनिवासमा

जेठ ७, २०७८, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई हिजो जम्मा २१ घण्टा समय दिई गरेको आह्वान वमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न प्रधानमन्त्रीमा ओली  र कांग्रेसका सभापति शेरबहादुर देउवा  छुट्टाछुटै प्रस्ताप लिएर शीतलनिवासमा उपस्थित भएका छन् ।

 नेकपा एमाले संसदीय दलका नेता तथा हाल वहाल वाला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । संसदको सबभन्दा ठूलो दल हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ भन्नेमा प्रधानमन्त्रीमा दावी पेश गर्न छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल एक पक्षले संयुक्तरुपमा संसदको बहुमत पुर्‍याई सरकारको नेतृत्वमा चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित दावी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय गएका हुन्। 

एमालेको माधव नेपाल पक्षका सांसद २७ र जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद १५ सांसद को निर्णय कता तिर प्रस्ट छ । दाबी कस्को बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान