मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

माघ ८,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : माननीय रेखा यादवकाे कविताले आजको मानवीय समालाई साच्चिकै भावुक बनाउछ । महिला प्रतिकाे दुर्यव्वहार, जुन आजको समाजमा भइरहेछ, त्यसैकाे सन्दर्भमा याे कविताको जन्म हुन्छ , भने लागछ ।

छाेरी नलिने समाजमा जुन अहिले हाेरर चलिरहेको छ , जसकाे कारण भुरूण हत्या , र जन्म दिएर फाल्ने गर्ने गरेकाे छ । त्यसताकाे साेच वदलियाेस ,यस कवितालाई पढेर । सचिकै यस संसारमा छाेरा र छेरी बिच जुन विभेद , समाजमा राख्छ , त्याे निन्दनीय छ,हटनु पर्छ ।

देश र समाजलाई छाेरा सरह नै छाेरी बदलन सक्छ । जुन आजको संसारमा कति उदाहरण हरू प्रस्सत भेटिन्छ ।

रेखा यादवले वाचेकी कविता ,

त्रास --------

आमा! तिम्रै गर्भाशयमा लुकाइ राख न !

म तिमी भित्र नै रमाउन्छु सन्सारको कुनै कुनामा उदाउने सुर्य ले देख्ने छैन मलाइ,

म तिमी भित्र नै रमाउन्छु, तिमी भित्र लुकामारी खेल्ने छु र बाच्ने छु!

छोराको प्रधानतामा छोरी भइ जन्मनु बुद्धि बर्कत भन्दा रुपरङ खोजिन्छ दाइजोमा आफूलाई तौलिन्छ।

देहमा हरेक आँखा गिद्धे दृस्टीको तिरले च्वास्स च्वास्स घोचिन्छ हेा आमा!

युगिन परिवर्तन भए पनि सुर्तीजन्य मदिराजन्य बस्तुको बिग्यापन प्रचार सामाग्रीह बनाइन्छ किन?किन? प्रश्नै प्रश्न छन ।तमाम

त्यसैले मलाइ नजन्माउ बरु आफ्नै कोखमा सुरक्षीत राख म तेहि रमाउन्छु ,अनन्त अनन्त सम्म सुरक्षीत बाच्ने छु ।

याे कविता पढेर समाज वदलियाेस भन्ने चाहना छ , कवि रेखा यादवकाे , भन्ने बुझिन्छ ।

प्रकाशित : माघ ८,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने