स्व.राजकिशाेर सिंहकाे शालिक अनावरण काँग्रेस सभापति शेरबहादुर देउवाले गरे

मंशिर २६, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली काँग्रेस ,धनुषाको आयोजनामा स्व.राजकिशाेर सिंहकाे शालिक अनावरण नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गरेका थए ।

मन्तव्यकाे क्रममा पत्रकारहरूकाे जिग्यासामा काँग्रेस अध्यक्ष देउवाले प्रदेशकाे प्रहरी ,निजामति कर्मचारी लगायत समृद्ध प्रदेशका सम्पूर्ण माँग सर्वदलीय सहकार्य बाट पुरा गर्ने वताएका थिए ।

उक्त कार्यक्रमकाे अध्यक्षता धनुषा काँग्रेस अध्यक्ष याेगेन्द्र पजियारले गरेका थिए ,भने प्रमुख अतिथि शेरबहादुर देउवा रहेका थिए । विशिष्ट अतिथि पुर्व गृह मंत्री तथा केन्द्रीय सदस्य विमलेन्द्र निधि , अतिथि सह- महामंत्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुगना , पुर्व मंत्री तथा प्रतिनिधि सभा सदस्य रामकृष्ण यादव,मधेस प्रदेश सभापति एवं मधेस सरकार भाैतसक पुर्वाधार मंत्री कृषण प्रसाद यादव, स्वास्थ्य मंत्री बिरेन्द्र सिंह , कानुन तथा गृहमन्त्री माे. समिम रहेका थिए ।

अतिथि क्षेत्र नं. २ सभापति नविन गाेहीवार र केन्द्रीय प्रचारप्रसार सदस्य जगदीश चाैधरी लगायत विभिन्न भातृ संस्थाका पदाधिकारी ,पत्रकार र प्रहरीहरूकाे उपस्थिति थियो ।

प्रकाशित : मंसिर २६, २०८०     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA