बालकुमारीकाे आन्दोलनमा सरकार गम्भीर देखिएन : नेता जगदीश चाैधरी

पुष १४, २०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेता चाैधरीले इपीएस परिक्षाकाे विषयलाई लिएर आन्दोलन गरि रहेका युवा माथि जुन प्रहरी द्वारा गाेलि प्रहार भएका छन, त्याे निन्दनीय हाे । प्रहरीले संयम्ता देखाएन ।

प्रहरीले आन्दोलन कारीलाई चितिरवितिर पार्न पानिकाे फाेहाेरा , अकाश फाइरीड.ग र आसु ग्यासले पनि गर्न सक्थ्यो , त्याे देखिएन, भनेका छन । यसमा प्रहरी प्रशासन दाेषि देखिए, भने सरकारले कार्वाही गर्नु पर्छ , उनलेे भने ।

जनतामा संघियताकाे लिएर प्रश्न उठिरहेको बेला र आर्थिक भारले थेगन नसक्ने अबस्थामा याे घटनाले देशनै रूलाएका छन । त्यसैले सरकार अभिलम्भ याे घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दाेशिलाई कार्वाही गर्नु पर्छ, उनले थपे ।

नेता चाैधरी काँग्रेस प्रचारप्रसार उप-समिति सदस्य र लागु पदार्थ दुर्व्यसनी विरूधकाे राष्ट्रिय अभियान्ता हुन ।

प्रकाशित : पुष १४,२०८० ०६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA