ताजा सामाचार

सुनकाे भाउ उकास्दै,ताेलाकाे १ लाख ६७ हजार ४ सय रुपैयाँ पुग्याे

कार्तिक ११,२०८१ / जेसी नेपाल संवाददाता आज सुनको भाउ उकासिएकाे छ । तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६६ हजार रुपैयाँमा काराेवार भà..

ताजा सामाचार

...
रानीवनबाट पेस्तोलसहित सेनाका सिपाही पक्राउ : काठमाडौं

कार्तिक ११,२०८१ / जेसी नेपाल संवाददाता काठमाडौंको रानीवनबाट पेतस्तोलसहित सेनाका एक जना सिपाही पक्राउ परेका छन्। शनिबार साढे ९ बजे नागार्जुन नगरपालिà..

...
धनुषाको ईलाका प्रहरी कार्यालय यदुकोहा तस्करी गराउदै

कार्तिक ११,२०८१ / जेसी नेपाल संवाददाता ईलाका प्रहरी कार्यालय यदुकोहा धनुषाको अन्तर्गत रहेको चोराकोयलपुर चौकीले तस्करसँगकाे मिलोमतोमा तस्करी गराई रà¤..

...
नेपाल तरुण दलको ७२ औ स्थापना दिवसमा वृक्षारोपन कार्यक्रम JCNEPAL_MEDIA

कार्तिक १०,२०८१ / जेसी नेपाल संवाददाता नेपाल तरूण दलको ७२ ओैं स्थापना दिवसको अवसरमा जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा तरुण दल नगर समितिको आयोजनामा बà..

...
बालुवाटारमा सत्ता साझेदारको बैठक सुरु

कार्तिक ९,२०८१ / जेसी नेपाल संवाददाता काठमाडौं : सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांà¤..

...
बालिका बलात्कार आरोपित दुई जना सशस्त्र प्रहरी पक्राउ : दाङ

कार्तिक ९,२०८१ / जेसी नेपाल संवाददाता दाङ : दुई बालिका बलात्कारको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । दसैंका अवसरमा सशस्त्र प्रहरी ..

...
विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काटे

कार्तिक ९,२०८१ / जेसी नेपाल संवाददाता काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगहरूको बिजुली काटेको छ à¥..

...
तिरहुतिया गाछीमा भोली भूमि लोक उत्सवको दोस्रो संस्करण हुँदै : जनकपुर

कार्तिक ९,२०८१ / जेसी नेपाल संवाददाता तिरहुतिया गाछीमा भोली भूमि लोक उत्सवको दोस्रो संस्करण हुने भएको छ । सांगितीक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने..

...
राष्ट्रपति भेटन शितल निवास पुगे प्रचण्ड सहितका विपक्षी नेता

कार्तिक ७,२०८१ / जेसी नेपाल संवाददाता काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका नेताहरू शीतल निवास पुगेका छन् । वर्तमà¤..

...
जनकपुरधाम उपमहानगरपालिका भित्र व्यापारीलाई कुटेपछि ज.उ.वा. संघका अध्यक्षले गरे कारबाहीको मांग

कार्तिक ७,२०८१ / जेसी नेपाल संवाददाता जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन् । जनकपुरधाम..

लोकप्रिय समाचार

...

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य..

  • मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

  • निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

  • रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

  • अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

  • मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

  • धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA