प्रदेश

मधेश प्रदेशमा सभामुखको मतदान स्थगित - JC NEPAL MEDIA

माघ २,२०७९ जेसी नेपाल संवाददाता आजका लागि डाकिएको मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ । पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेश प्रदेश सभाको बैठक पनि स्थगित गरिà..

प्रदेश

...
मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजà¤..

...
खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित

विराटनगर । परीक्षा लिएको १२  वर्षपछि नेपाल खानेपानी संस्थानले नतिजा प्रकाशित गरेको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक गरेको हो । सर्वोचà..

...
मलेसियामा बन्धक बनाइएका नेपालीको तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न पहल शुरु गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ à¤..

...
जसपा मधेस संसदीय दलको नेतामा मुख्यमन्त्री राउत र यादवको उम्मेदवारी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्à¤..

...
जनमत पार्टी र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच कार्यगत एकता गर्नेगरी सहमति भएको छ । आइतबार आयोजिà..

...
पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट खाएकी छात्राको मृत्यु, विद्यार्थीले गरे राजमार्ग अवरुद्ध

जनकपुरधाम ।सिरहाको मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविका एक जना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले  स्प्रिटलाई पानी सम्झेर दिएपछि à¤..

...
आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

काठमाडौं । अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ ।मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्..

...
सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउने तयारी

काठमाडौं । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागà¤..

...
बचत संस्थाहरू उत्पादनमुखी हुनुपर्नेमा जोड

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहकारी संस्थाहरूलाई उत्पादनमुखी काममा लाग्नुपर्ने बताएका छन् । आस्था बचत तथा ऋण à..

लोकप्रिय समाचार

...

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA

कार्तिक ०५,२०८३ / जेसी नेपाल संवाददाता विद्यार्थी राजनीति र रङ्गमञ्चबाट आन्दोलनमा नेहा, व्यङ्ग्यबाट सडकमा दिप्के, पर्दाबाट प्रत्यक्ष प्रदर्शनमा राठà..

  • धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA

  • भारतकाे चम्पारणमा चोरीका ५९ मोबाइल कारसहित वीरगंजकी टिकटाेकर दीपमाला पटेललगायत भारतमा ५ जना पक्राउ : JCNEPAL MEDIA

  • जनकपुर-१८ भाेइलकी 'सान्वी मण्डल' जितिन् 'मिस वेलनेस वर्ल्ड २०२६' को ताज, पैतृक गाउँमाभव्य स्वागत : JCNEPAL MEDIA

  • ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

  • एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

  • मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA