मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त

जनकपुरधाम : पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दु:ख व्यक्त गरेका छन् । मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । उनले दुःखद दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । आज विहान ६८ यात्रु र चालक दलका ४ सदस्य सवार विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने उद्धार कार्य जारी छ ।जनकपुरधाम । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दु:ख व्यक्त गरेका छन् । मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । उनले दुःखद दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । आज विहान ६८ यात्रु र चालक दलका ४ सदस्य सवार विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने उद्धार कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डेंगु बाट सचेत रहन राष्ट्रिय अभियानीले गरे आग्रह : जगदीश चाैधरी

लागु औषध खैरो हिरोईन सहित एक जना मानिस पक्राउ

गाउँ पालिकाले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस : नवराजपुर

दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने : भेरी अस्पताल- JC NEPAL MEDIA

अमेरिकाबाट हरिको परिवार नेपाल घुम्न आएको थियो - JC NEPAL MEDIA

मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त