घलेलाई करिब १४ किलो सुनसहित भन्सारले गरे पक्राउ : अन्तर्राष्ट्रिय विमानस्थल

२२ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् ।

फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । केही दिन देखि अन्तर्राष्ट्रिय विमानस्थल अशुरक्क्षीत र अवेवस्थित हुन गइसकेको छ ।

यस लाई राेकन राज्य पक्ष, सराेकारबला र हामी सबै मिलि जाेगाउनु पर्छ । अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्की अहिलेकाे आर्थिक मन्दीमा सुहाउछ त?

गैरजिम्मेवारपूर्ण कदम अतिरिक्त कामको भत्ता माग्नु जायज हो त ?

आर्थिक अवस्था खस्केको त्रिविलाई जोगाउन सबै जिम्मेवार हुनुपर्छ ।

प्रकाशित : मंसिर २२, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA