राष्ट्रिय अभियानी द्वारा कार्यक्रम बहिष्कार JCNEPAL MEDIA

पुस २८,२०८१ / जयकुँवर

नेपाल पत्रकार महासंघ, धनुषा शाखा द्वारा सहिद पत्रकार उमा सिंहकाे स्मृतिमा राष्ट्रिय पत्रकारीता सम्मान एवं पुरस्कार वितरण समाहराेह कार्यक्रम , जनकपुर लाई " लागू पदार्थ मुक्त समाज निर्माण हाम्रो राष्ट्रिय अभियान " का राष्ट्रिय अभियानी जगदीश चाैधरी यादवले बहिष्कार गरेका छन ।

 

उनले भने ,सहिद पत्रकार उमा सिंहको प्रति हामी भाव पुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु तर , परिवर्तन भनेता पनि नेपाल पत्रकार महासंघ धनुषा शाखामा बाहुनवादकाे व्रचस्व कायमै रहेको छ । याे कार्यक्रममा आफ्नो लाई काखा र अरूलाई पाखा लगाउने कार्य भएको हाे । हेक्का रहाेस पत्रकार महासंघ कार्यसमिति ,धनुषा लाई पत्रकार जस्तो कार्यक्रममा सबैलाई सम्मान दिनु पर्छ ।

हामी सबै जात-जाति बराबर हाैं ।

 

- सम्मान गर्न सिकाैं , जातीय विभेद बाट माथि उठाैं !

प्रकाशित : पुस २८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA