बिष्णुदेव दासले ३७६ मत लियाई अध्यक्ष पदमा निर्वाचित JCNEPAL MEDIA

पुस २८,२०८१ / जेसी नेपाल संवाददाता

शंकर जनता माध्यमिक बिधालय चक्करमा शनिवार व्यबस्थापन समितिकाे लागि निर्वाचन भएकाे थियोे । जस्मा तीन जना अभिवाक मध्ये बाट उमेदवार भएका थिए । तिनिहरूकाे चुनाव चिन्ह क्रमशः चस्मा , प्लेन र झारू थियोे ।

काँग्रेसमा दुई टिम भएका थिए । एउटा टिम एमाले लगायतका टिम सँग तीन वटा सदस्य समेतकाे सहमतिमा थिए ,जुन चस्मा छापकाे समर्थन गरेका थिए । भने, अर्को काँग्रेसकाे आफ्नै उमेदवारका लागि माओवादी , जनमत समेतका पाँच दलसँग सहकार्य गरी झारू छापलाई जिताउने प्रयासमा थिए ।

अर्का डाेमि उमेदवार कै रूपमा प्लेन छाप सँग पनि केही पार्टीले सहकार्य गरि व्यवस्थापन समिती आफ्नो हात पार्न अहाेरात खटेका थिए । निर्वाचनकाे मतगणना अवेर रातिसम्म गणना गर्दा अध्यक्ष पदकाे उमेदवार विष्णुदेव दास चस्मा छापले ३७६ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

त्यस्तै ,सदस्यमा तवन देवी मण्डल ३७५ मत ल्याए । पल्टु महतो ३७३,बलराम कुमार अधिकारी ३८२, प्रमिला देवी मण्डल ३७४ र राजकुमारी देवी साह ३७० मत प्राप्त गरी विजयी भएका छन्। निर्वाचन अधिकृत कृष्ण कुमार झाले जानकारी गराए ।

प्रकाशित : पुस २८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA