कुलमानलाई बर्खास्त गरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीद्वारा मसाल जुलुस प्रदर्शन : काठमाडौं JCNEPAL MEDIA

चैत १३,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोध गर्दै बुधबार साँझ काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ।

अनेरास्ववियु क्रान्तिकारीले कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध सोह्रखुट्टेस्थित सरस्वती क्याम्पस अगाडी मसाल जुलुस प्रदर्शन गरेको हो। सामाजिक सञ्जालमा पछ्याउनुहोस् काठमाडौँसँगै देशका विभिन्न स्थानमा पनि सरकारको विरोध गर्दै मसाल जुलुस प्रदर्शन भएका छन्।

कुलमान बर्खास्तीको विरोधमा सदनदेखि सडकसम्म तात्न थालेको छ।

प्रकाशित : चैत १३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA