मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

जेष्ठ २९,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेस प्रदेश सरकारमा नातावाद र कृपावाद हावी भएका छन । विचाैलियाले चलाइरहेका सरकारमा नातावाद र कृपावाद हावी भएका छन । मधेस प्रदेशले तिनवटा सरकार पाए तर जन्ताकाे माँगलाई सम्बाेधन गर्न सकेन ।

जनभवना समेटन सकेन । जन्तालाई जनमत पार्टीले संबाेधन गर्न सक्ने , जनताको अपेक्क्षा सकेसम्म पूरा हुन्छ भनेर पलाएको विश्वास लत्याउदै मधेस प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंह र कानुन मंत्री लेखी आफ्नो नातेदार र आर्थिक प्रलोभनमा परी चलचित्र तथा लाेक सञ्चार प्रवर्द्धन बाेर्डका अध्यक्ष र सदस्य समेत नियुक्त गरेको स्राेत बाट बुझिएको छ ।

मधेस प्रदेशका सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह र गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले कानुन विपरीत आफ्ना नातेदारहरुलाई चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डको अध्यक्ष र सदस्यमा नियुक्त गरेका छन्।

प्रकाशित : जेष्ठ २९,२०८२                          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA