धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA
7 घन्टा पहिले
चैत २१,२०८२ / जेसी नेपाल संवाददाता
१. अनलाइन निवेदन मेरो कित्ता प्रणालीमा गई आवश्यक विवरण भरेर अनलाइन निवेदन पेश गर्नुपर्छ।
३. विवरण जाँच सम्बन्धित नापी कार्यालयले निवेदनको विवरण जाँच गर्छ।
५. डिजिटल नक्सा प्राप्ति भुक्तानीपछि कार्यालयले नक्साको PDF कपी अपलोड गर्छ र SMS पठाइन्छ।
६. डाउनलोड र प्रिन्ट मोबाइल नम्बर र OTP प्रयोग गरी नक्सा डाउनलोड गर्न सकिन्छ।
डाउनलोड लिंक ७ दिनसम्म मात्र मान्य हुन्छ त्यसपछि प्रिन्ट गर्न सकिन्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?