आईजीपी कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन उद्घाटन : JCNEPALMEDIA

असार १०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : दान कार्कीको प्रमुख आतिथ्यमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ को समुद्घाटन गरिएको छ। सम्मेलनमा काठमाडौँ उपत्यकाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा प्रहरी कार्यसम्पादनको समीक्षा गर्दै आगामी रणनीति र कार्ययोजनाबारे छलफल गरिएको थियो।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी कार्की, प्रहरी प्रधान कार्यालयका कार्य विभाग प्रमुख एआईजी उमा चतुर्वेदी तथा उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रहरी प्रमुखहरू एवं मातहत कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। सम्मेलनले प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि, अपराध नियन्त्रणलाई थप सुदृढ बनाउने तथा नागरिकमैत्री सुरक्षा व्यवस्थालाई मजबुत बनाउने विषयमा केन्द्रित रही आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। सम्मेलनले प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि, अपराध नियन्त्रणलाई थप सुदृढ बनाउने तथा नागरिकमैत्री सुरक्षा व्यवस्थालाई मजबुत बनाउने विषयमा केन्द्रित रही आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। सम्मेलनले प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि, अपराध नियन्त्रणलाई थप सुदृढ बनाउने तथा नागरिकमैत्री सुरक्षा व्यवस्थालाई मजबुत बनाउने विषयमा केन्द्रित रही आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : असार १०,२०८३ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA