जनकपुरकाे रजाैलमा २४ वर्षकाे युवा गरे आत्म हत्या : JCNEPALMEDIA

असार १२,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुर उपमहानगरपालिका वडा नं. १४ स्थित स्व. पल्टन मुखियाकाे छाेरा अं. वर्ष २४ काे सजन मुख्यियाले फलामकाे वलाेमा प्लास्टिककाे डाेरिले फासाे लगाई आत्म हत्या गरेको हाे ।

विहान १०:३० बजेकाे समयमा मृतककाे आमा गाई चडाउन चाैरमा गएको माैका छाेपी फासाे लागेकाे हाे । मृतक पहिला देखि नै लागू औषध सेवन गरि रहेको बुझिएको छ । आमा लाई पटकपटक माेटर साईकल किन देउ भनिरहेका थिए तर आमा अहिले पैसा नभएर न किनेकेहाे पैसा भएपछि किन्दिन्छु भनिरहेका थिए ।

माेटर साईकल न किनेकाे निहुमा नै रिसाएर फासाे लगाई आत्म हत्या गरेकाे हुन सक्ने असंका गरेको छ । आमा गाई चडाएर घर आएपछि जस्ताकाे घरमा गेट भित्रैबाट थुनिएको अबस्थामा छाेरा सजन प्लास्टिककाे डाेरीले फलामकाे वलाेमा झुन्डिएको अबस्थामा मुजेलिया प्रहरीले गेट ताेडी लासलाई तलझारेका थिए ।

हाल शवलाई पाेस्टमार्टमका लागि प्रादेशिक अस्पताल ,जनकपुरमा राखिएको छ ।

प्रकाशित : असार १२,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA