विश्वभाषा क्याम्पसले यी ११ भाषामा नयाँ विद्यार्थी भर्ना गर्ने : JCNEPALMEDIA

असार ३१,२०८३ / जेसी नेपाल संवाददाता

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले विभिन्न भाषामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना आह्वान गरेको छ।

बुधबार सूचना जारी गर्दै क्याम्पस प्रशासनले आगामी साउन १ गतेदेखि १५ गतेसम्म भर्ना फारम बुझाउन भनेको हो। चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीका लागि फाराम खुला गरिएको सूचनामा उल्लेख छ।

अंग्रेजी लेखन बाहेक सबै भाषाका लागि एसएलसी वा एसईईमा कम्तीमा पनि सी ग्रेड प्राप्त गरेको हुनुपर्ने क्याम्पस प्रशासनले जनाएको छ।

प्रमाशित : असार ३१, २०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA