पर्सा वीरगँजकी चर्चित टिकटोकिया किरण साहले आफू खराब नभएको दाबी : JCNEPALMEDIA

असार ३१,२०८३ / जेसी नेपाल संवाददाता

पर्सा वीरगँजकी चर्चित टिकटोकिया किरण साहले आफू खराब नभएको दाबी गरेकी छन् । उनले प्यार गर्नु खराब नरहेको भन्दै आफू खराब नभएको प्रतिक्रिया दिएकी हुन् । काठमान्डौँको एक टिभी कार्यक्रममा बोल्दै टिकटोकिया किरण साहले समाजिक सँजालमा केही दिन भाइरल बनेको उनको अन्तरँग भिडियोपछि उनले आफ्नो चरित्रहत्या भएको बताएकी थिइन् ।

टिभी कार्यक्रममा उनले हिन्दुहरुको आस्था रहेकी सीतासँग जोडेदै सीतालाई समेत चरित्र हत्या भएको र वनवास बस्नुपरेको उदाहरण दिइन् । उनले आफ्नो पनि चरित्र हत्या भएको बताएकी छन् । कार्यक्रममा उनले आफू अरु केटी जस्तो लुकेर नबस्ने बताएकी हुन् । “मैले कुनै गलती नै गरेको छैन, एउटा त्यो भिडियोले मलाई जज गर्न सक्नुहुन्न” उनले भनेकी हुन् । “सीता माताले भनि रामको कारण वनवास भोग्नुपरो, उहाँमाथि पनि चरित्रहत्या भयो ।

अब किरण साहलाई कसैँग प्यार हुँदैन, यहाँ यति ठुल ठुलो मान्छेहरुको हात छ मलाई बदनाम गर्नको लागि । अरु केटी जस्तो म पनि मुख लुकाएर बसे पनि त्यही नजरले मलाई पनि हेर्छ मान्छेले । म मुख छुपादिन्न अरु केटी जस्तो । म लडछु, किनकी म खराब छँदै छैन, किन आफूलाई खराब मानु म आफैँलाई ? ।” भनेकी हुन् ।

उनले आफू माया गरेको केटाले नै बबार्द पारेको सुनाइन । साथै आफूले पैसा दिएको केटाले बबार्द पारेको पनि थपिन् । समाजको लागि आवाज उठाउँदा पनि उनीहरुले मलाई नै खराब भनेको बताएकी हुन् ।

प्रमाशित : असार ३१, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA