धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

साउन १३,०८३ / जेसी नेपाल संवाददाता

धनुषा महेन्द्रनगर ईलका प्रहरी कार्यालयकाे ठूलो खुलासा भएको छ । आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयास भएको आरोप लगाएका छन ।

 

नगरपालिका स्थित वडा नम्बर १ मा रहेको आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले त्यही चार्जिङ स्टेसनमा एक जना केटी बसाइ अवैध सम्बन्ध राखी आइरहेको थियो । त्यो केटीलाई बच्चा भइसकेको थियो र त्यो केटीले दबाइ खाई आत्म हत्या गर्ने प्रयास समेत गरेको थियो ।

प्रहरी प्रशासनको मिलोमतोमा जानकी मेडिकलमा भर्ना गराई तत्काल Avortion गराउने कार्य भएको थियो । निजको गार्जियनलाई कुनै पनि खबर नगरी त्यस्तो कार्य गर्नेलाई कानुनको दायरामा ल्याई आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गर्नु पुलिसिन्ग देखिन्छ ।

अहिले त्यो सञ्चालक फरार रहेको स्राेतकाे दावी रहेको छ ।

प्रकाशित : साउन १३,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA