कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप : JCNEPALMEDIA

भदौ १५,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले पाँच दिनको समय थपेको हो ।

पार्टीको बृहत्तर हित, एकता तथा कार्यकर्ताको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यले २०८३ भाद्र १५ गतेदेखि १९ गतेसम्म आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सक्ने गरी समयावधि कायम गरिएको कांग्रेसले जनाएको छ ।

बैठकले छुट भएका क्रियाशील सदस्यलाई तोकिएको अवधिभित्रै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।

प्रकाशित : भदौ १५, २०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

भारतबाट पुल बनाउने समाग्री, उपकरणसहित नेपालका लागि ११ टन राहत सामग्री बोकेको चौथो उडान : JCNEPALMEDIA

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटे : JCNEPALMEDIA

जनकपुरका राजपुत धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा सर्टलिस्टकाे पहिलो नम्बरमा : JCNEPALMEDIA

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै : JCNEPALMEDIA