रवीन्द्र झा ‘ह्रस्वदीर्घमा अनुबन्धित

काठमाडौं । कलाकार रवीन्द्र झा अर्की कलाकार नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा कलाकार अनुबन्धित भएका छन्।कलाकार झा अनुबन्धित भएको निर्माता ढुंगानाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छिन्। 
केही दिनअघि अभिनेत्री विपना थापा, सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका नेपाली र भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। यो चलचित्र नेपाल र भारतका विभिन्न सहरमा छायांकन हुनेछ।साभार : कोसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA

बारामा प्रहरीले लागू ओैषध अफिम सहित ३ जनालाई गरे पक्राउ : JCNEPALMEDIA

सर्वोच्च अदालतकाे व्याख्या , जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य : JCNEPALMEDIA

पर्सामा श्रोत नखुलेको १० लाख बढी रकमसहित तीन जना पक्राउ : JCNEPALMEDIA