नेपाल पत्रकार महासंघ धनुषाको एक दने अन्तरक्रिया कार्यक्रम समपन्न

मंशिर २५,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषाको एक दने अन्तरक्रिया कार्यक्रम भए सम्पन्न ।

नेपाल पत्रकार महासंघ धनुषाको आयोजनामा भएको कार्यक्रमका अध्यक्षता महासंघका अध्यक्ष माेनिका झाले गरेका थिए ।

उक्त कार्यक्रमकाे प्रमुख अतिथि मधेस प्रदेशका सभामुख सम्मानिय रामचन्द्र मंडल रहेका थिए, भने विशिष्ट अतिथि नेपाल सरकारका पुर्व कृषि मंत्री एव नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रामकृष्ण यादव रहेका थिए ।

अतिथिमा जनकपुरधाम उपमहागरपालिकाको मेयर मनोज साह, गौशाला नगरपालिका उपप्रमुख रेनु कुमारी महतो , पत्रकार महासंघ मधेश प्रदेश उपाध्यक्ष ज्योती झा, वरिष्ट पत्रकार बि.एम खनाल लगायत संञ्चारकर्मीहरूको उपस्थित रहेका थिए ।

प्रकाशित : मंसिर २५, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA

वरिष्ठ सई सागर राणालाई फसाउने डिआइजी थपलियाको षडयन्त्र फेल, केन्द्रले रोक्यो निलम्बनको प्रक्रिया : JCNEPALMEDIA

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA