जन्तीकाे प्रखाइमा जनकपुरधाम

मंशिर २९, २०८० / जेसी नेपाल मिडिया

जनकपुरधाम : जन्तीकाे प्रखाइमा जनकपुर रहेकाे छ । यसपालिको विवाह पञ्चमी महाेत्सव धुमधाम सँग मनाउने त्यारी रहेकाे छ । जानकी मंदीरले जानकी मंदिरलाई वेहुलि जस्तै सजाएकाे छ, भने जन्तीहरूका लागि तमतयारमा रहेका छन । त्यसतै, जनकपुर उप-महानगर पालिकाले जन्ती यसपालि १० औं लाखकाे संख्यामा आउने सम्भवनालाई मध्य नजर राख्दै जन्ती वस्ने सुभिधा देखि लिएर ,बाथरूम सम्मकाे ब्यवस्थापन गरेका छन । साथै , नगरपालिकाले यसपालिको विवाह पञ्चमी महाेत्सव विशेष वनाएकाे छ ।

जनकपुरकाे रंग भुमि मैदानमा लामाे अनबाट सिताराम विवाहकाे मुर्ति निर्मान गराउन लागेका छन । विवाह पञ्चमी महाेत्सवमा जनकपुरका सम्पुर्ण नगरवासिमा नगर प्रमुख मनाेस साहले जन्तीहरूलाई वाहिरी वाथरूम नगरवासि र हाेटेल व्यवसायीहरू समेतलाई उपलब्ध गराई सहयाेग गरीदिनुहुन अनुराेध गरेका छन । नगर भित्रका संघ - संस्थाले पनि आ-आफ्नो अस्तरबाट एम्बुलेन्स , खाने र वस्ने समेतकाे व्यवस्था गरेका छन । यातायात व्यवसायी संघबाट पनि यातायात व्यवस्था पनि व्यवस्थित गरेका छन ।

जन्तीकाे शुरक्षा दृष्टिकोणले जिल्ला ट्राफिक प्रहरी बाट सवारीसाधनकाे उचित व्यवस्थापन गरेका छन । जिल्ला प्रशासन कार्यालय ,धनुषा , जिल्ला प्रहरी कार्यालय ,धनुषा र सशस्त्र प्रहरी कार्यालय, धनुषाले शान्ति सुरक्षा व्यवस्था चुस्त दुरूष्त पारेका छन ।

प्रकाशित : मंशिर २९, २०८० ०५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

घुमुवा राजको छायाँमा पश्चिम नवलपरासी ; एसएसपी बढुवाको दौडमा रहेका एसपी केसीमाथि गम्भीर प्रश्न, सीमानाकामा तस्करी मौलाएको आरोप : JCNEPALMEDIA

धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना पक्राउ : JCNEPALMEDIA

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA