डीएसपी हबारी जसको रगतले बच्यो प्रसव पीडामा रहेकी अञ्जलीको ज्यान : स्याङ्जा

पुष ०२, २०८० / जेसी नेपाल मिडिया

स्याङ्जा : सामान्य सहयोग कसैको लागि अमूल्य योगदान बन्दछ र सहयोग गर्ने व्यक्ति महान् हुन पुग्छन् । गह्रौ प्राथमिक अस्पताल वालिङमा बिहीबार वडा प्रहरी कार्यालय वालिङका डिएसपी इकबाल हबारीको सहयोग त्यस्तै प्रमाणित भएको छ ।

पैँयु गाउँपालिकाकी १९ वर्षीया अन्जली परियारलाई प्रसव पीडा भएपछि बुधबार बिहान गह्रौ प्राथमिक अस्पताल वालिङ ल्याइएको थियो । उनको नर्मल डेलिभरी भयो । डेलिभरी नर्मल भएको परियारलाई बिहीबार उच्च रक्तस्राव भयो र ब्लड लेभल छ ग्राममा झरेपछि उनलाई रगत आवश्यक भयो । परियारको रगत ‘बी पोजेटिभ’ हो । त्यो समूहको रगत अस्तालमा र ब्लड बैंकमा नभेटिएपछि डिएसपीले रक्तदान गरे ।

अस्पतालका स्वास्थ्यकर्मीले प्रहरी युनिटमा खबर गर्दा एकै पटकमा धेरैसँग सम्पर्क हुन पुग्ने भएकाले वडा प्रहरी कार्यालय वालिङमा फोन गरेको जनाएको छ । ल्याब असिस्टेन्ट ईश्वर कोइरालाले हबारीले रगत दिएपछि परियारको जीवन सहज भएको र दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। अहिले गह्रौ प्राथमिक अस्पतालमा दैनिक पाँच–छ जनको डेलिभरी हुने गरेको कोइरालाको भनाइ थियो ।

भदौ यता गह्रौ प्राथमिक अस्पतालमा रगत सङ्कलन केन्द्रबाट ९० पोका रगत खपत भएको छ । अपरेसनमार्फत सुत्केरी सेवा, रगत सङ्कलन केन्द्र र दक्ष जनशक्तिका कारण पछिल्लो समयमा यो अस्पतालले छिमेकी जिल्ला पर्वत र पाल्पाका बिरामीलाई पनि सहज बनाएको छ । -गोरखापत्र दैनिक स्याङ्जा । सामान्य सहयोग कसैको लागि अमूल्य योगदान बन्दछ र सहयोग गर्ने व्यक्ति महान् हुन पुग्छन् ।

गह्रौ प्राथमिक अस्पताल वालिङमा बिहीबार वडा प्रहरी कार्यालय वालिङका डिएसपी इकबाल हबारीको सहयोग, त्यस्तै प्रमाणित भएको छ । पैँयु गाउँपालिकाकी १९ वर्षीया अन्जली परियारलाई प्रसव पीडा भएपछि बुधबार बिहान गह्रौ प्राथमिक अस्पताल वालिङ ल्याइएको थियो । उनको नर्मल डेलिभरी भयो । डेलिभरी नर्मल भएको परियारलाई बिहीबार उच्च रक्तस्राव भयो र ब्लड लेभल छ ग्राममा झरेपछि उनलाई रगत आवश्यक भयो । परियारको रगत ‘बी पोजेटिभ’ हो । त्यो समूहको रगत अस्तालमा र ब्लड बैंकमा नभेटिएपछि डिएसपीले रक्तदान गरे ।

अस्पतालका स्वास्थ्यकर्मीले प्रहरी युनिटमा खबर गर्दा एकै पटकमा धेरैसँग सम्पर्क हुन पुग्ने भएकाले वडा प्रहरी कार्यालय वालिङमा फोन गरेको जनाएको छ । ल्याब असिस्टेन्ट ईश्वर कोइरालाले हबारीले रगत दिएपछि परियारको जीवन सहज भएको र दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। अहिले गह्रौ प्राथमिक अस्पतालमा दैनिक पाँच–छ जनको डेलिभरी हुने गरेको कोइरालाको भनाइ थियो । भदौ यता गह्रौ प्राथमिक अस्पतालमा रगत सङ्कलन केन्द्रबाट ९० पोका रगत खपत भएको छ । अपरेसनमार्फत सुत्केरी सेवा, रगत सङ्कलन केन्द्र र दक्ष जनशक्तिका कारण पछिल्लो समयमा यो अस्पतालले छिमेकी जिल्ला पर्वत र पाल्पाका बिरामीलाई पनि सहज बनाएको छ । -गोरखापत्र दैनिक स्याङ्जा : सामान्य सहयोग कसैको लागि अमूल्य योगदान बन्दछ र सहयोग गर्ने व्यक्ति महान् हुन पुग्छन् । गह्रौ प्राथमिक अस्पताल वालिङमा बिहीबार वडा प्रहरी कार्यालय वालिङका डिएसपी इकबाल हबारीको सहयोग त्यस्तै प्रमाणित भएको छ । पैँयु गाउँपालिकाकी १९ वर्षीया अन्जली परियारलाई प्रसव पीडा भएपछि बुधबार बिहान गह्रौ प्राथमिक अस्पताल वालिङ ल्याइएको थियो ।

उनको नर्मल डेलिभरी भयो । डेलिभरी नर्मल भएको परियारलाई बिहीबार उच्च रक्तस्राव भयो र ब्लड लेभल छ ग्राममा झरेपछि उनलाई रगत आवश्यक भयो । परियारको रगत ‘बी पोजेटिभ’ हो । त्यो समूहको रगत अस्तालमा र ब्लड बैंकमा नभेटिएपछि डिएसपीले रक्तदान गरे । अस्पतालका स्वास्थ्यकर्मीले प्रहरी युनिटमा खबर गर्दा एकै पटकमा धेरैसँग सम्पर्क हुन पुग्ने भएकाले वडा प्रहरी कार्यालय वालिङमा फोन गरेको जनाएको छ । ल्याब असिस्टेन्ट ईश्वर कोइरालाले हबारीले रगत दिएपछि परियारको जीवन सहज भएको र दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। अहिले गह्रौ प्राथमिक अस्पतालमा दैनिक पाँच–छ जनको डेलिभरी हुने गरेको कोइरालाको भनाइ थियो ।

भदौ यता गह्रौ प्राथमिक अस्पतालमा रगत सङ्कलन केन्द्रबाट ९० पोका रगत खपत भएको छ । अपरेसनमार्फत सुत्केरी सेवा, रगत सङ्कलन केन्द्र र दक्ष जनशक्तिका कारण पछिल्लो समयमा यो अस्पतालले छिमेकी जिल्ला पर्वत र पाल्पाका बिरामीलाई पनि सहज बनाएको छ ।

-गोरखापत्र दैनिक प्रकाशित : पुष २, २०८० ०६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA