स्व. रामनारायण मिश्रकाे ५६ औं श्रधानञ्जली एवं प्रर्थना सभा सम्पन्न

मंशिर ६,२०८० जेसी नेपाल संवाददाता

जनकपुरधाम : देश र जन्ताका लागि सदैव अगरसर देखाउने सहिद स्व. रामनारायण मिश्रकाे ५६ औं श्रद्धाञ्जली एवं प्रर्थना सभा सम्पन्न भएका छन ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस उपाध्यक्ष -पुर्नबहादुर खड्का , महामन्त्री गगनकुमार थापा, पुर्व गृहमन्त्री विमलेन्द्र निधि ,नेका केन्द्रीय सदस्य आनन्द ढुंगाना , केन्द्रीय सदस्य नगिना यादव , भाैतिक पुर्वाधार मंत्री कृष्ण प्रसाद यादव, नगर प्रमुख मनाेज कुमार साह , उप- प्रमुख किशोरी साह , युवा नेता प्रवेश कुमार झा, केन्द्रीय प्रचारप्रसार उप - समित निवर्तमान सदस्य जगदीश चाैधरी यादव र विभिन्न पदमा रहेका पदाधिकारीहरू लगायत पत्रकारहरूकाे उपस्थिति

थियाे । प्रकाशित : पुष ६, २०८० १७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA