मिट र सिद्वार्थ शिशु सदन फाईनलमा आज भिडने : दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप

मंशिर ७,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम, पुष ६ : मिट र सिद्वार्थ शिशु सदन फाईनलमा आज भिडने भएका छन । जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८० को उपाधिका लागि मिट र सिद्वार्थ शिशु सदन शनिवार भिडने भएका छन् ।

शुक्रवार भएको दुईवटै सेमिफाईनलमा जित निकाल्दै मिट र सिद्वार्थ उपाधिका लागि फाइनलको यात्रा तय गरेको हो । शुक्रवार बिहान भएको पहिलो सेमिफाइनलमा मदर टेरेसालाई १३ रनले हराउदै मिट स्कुल फाइनलको यात्रा तय गर्‍यो भने बेलुकी भएको दोस्रो सेमिफाइनल खेलमा सिद्वार्थ शिशु सदनले एर्रे इन्टरनेशनल स्कुललाई ४५ रनले हराउदै फाइनलमा स्थान बनाएको छ ।

शनिवार दिउँसो १२ः३० बजे हुने फाइनल खेल हेर्न मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको समेत उपस्थिती रहने आयोजक एनप्याबसनले जनाएको छ ।

प्रकाशित : पुष ७, २०८० ०४,५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA