सर्वाेदय मा.वि. पाैडेशवरका प्रअ गणेश साह विद्यालयकाे रकम हिनामिना गर्न गए पिकनिक

मंशिर ८,२०८० / जेसी नेपाल संवाददाता

धनुषा : सर्वाेदय मा.वि. पाैडेशवरका प्रअ गणेश प्रसाद साह विद्यालयकाे रकम हिनामिना गर्न पिकनिक गएका छन । विद्यालयमा १६,००,०००।- साेह्र लाख आन्तरिक आय स्राेत भएतापनि शैक्षिक सुधारमा कुनै फर्काे मारेका छैनन । रकम रित्याउन कुनै नकुनै स्कुल भित्र पनि भाेज भतेर गर्दै आइरहेका छन ।

विगतका प्रअ चन्देशवर ठाकुरले विद्यालयलाई जुन अवस्थामा लगेका थिए, त्यही अवस्थामा अहिले पनि राखेका छन, तर वहाले बरबुझारथमा विद्यालयकाे खातामा जति रकम आम्दानीकाे रूपमा राखेका थिए , त्याे सबै प्रअ साहले रितयाएका छन । विद्यालयमा पढाइकाे वेला स्कुलकाे कक्षा घण्टी खालि जादा पनि कुनै वेवस्था गरिदैन , तर पिकनिक सालमा दुई चाेटी जाने गर्छन । पिकनिक जानु गलत हाेइन तर शैक्षिक पिकनि जानु पर्छ ।

पिकनिक एउटा वाेनसकै रूपमा लिने गर्छ, विद्यालयमा विद्यार्थीहरूकाे पढाई सुधार र शिक्षककाे मनाेवल उचगर्न जानुपर्छ , तर यस विद्यालयमा नत विद्यालय नमुना बनेका छन , नत विद्यार्थी कुनै स्कलर मेडिकल वा वाेर्ड टप गरेका छन । भ्रष्टाचार गर्नमा चतुर रहेका प्रअ साह विद्यालय व्यवस्थापन समितिमा पनि कुनै चासाे राख्दैनन् ।

प्रकाशित : पुष ८, २०८० ०५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA