महाेतरीकाे इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत सहायक निरिक्षक( सैई) बबलु कान्त झाकाे दादागिरी

पुष १७,२०८०/ जेसी नेपाल संवाददाता

महेत्तरी : महाेतरीकाे इलाका प्रहरी कार्यालय, बर्दिवासमा कार्यरत सहायक निरिक्षक( सैई) बबलु कान्त झाकाे दादागिरी बढेका छन । आफ्नो कार्यालयमा प्रहरी सह उपरिक्षक (डीएसपी)विजय यादवकाे कमाण्ड रहेता पनि यादवकाे उसतै नगरी दादागिरी शैलिमा सेवा ग्राही सँग मिस विहायव गरेकाे अवस्थामा आफ्नो परिचय दिदै आइकार्ड देखाउदै भिडियो लिन खाेज्दा जेसी नेपाल मिडियाका निर्देशक र लागु औषध दुर्व्यसन विरूधकाे राष्ट्रिय अभियान्ता जगदीश चाैधरी सँग पनि मिस विहायव गरी डीएसपी विजय यादवलाई बेवास्ता गर्दै माेवाइल खाेस्दै नेपाल प्रहरी डीआईजी समेतलाई गालि गरेका छन ।

उक्त घटनाको बारेमा डीएसपी विजय यादवलाई जानकारी गराउदै महाेत्तरी प्रहरी उपरीक्षक समेत लाई अभियानी जगदीश चाैधरीले जानकारी गराएका थिए , स्राेतबाट समाचार प्राप्त भएका छन ।

प्रकाशित : पुस १७, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA