बसपार्कबाट चोरी भएको बस सिरहाकाे गाेलबजारमा भेटे : जनकपुर

पुष २५, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : जनकपुरधामको जिरोमाइलस्थि बसपार्कबाट चोरी भएको बस सिरहाकाे गाेलबजारमा भेटेका छन । गोलबजार नगरपालिका वडा नम्बर–७ मा उक्त बस फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यद्दपी बसपार्कबाट बस कसले त्यहाँ पुर्याएको खुलेको छैन् । बस चोरीमा संलग्नहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

जनकपुरबाट भिठामोड चल्ने ना ४ ख २३२७ नम्बरको बस चोरी भएको थियो । नवदुर्गा ट्राभल्सको बस चोरी भएको भन्दै बस धनीले प्रहरीमा उजुरी गरेका थिए । बस गोलबजार नगरपालिका वडा नम्बर–७ सडकमा अलपत्र अबस्थामा रहेको प्रहरीले पाइएकाे छ ।

थप सुचना आउन बाँकी रहेको छ ।

प्रकाशित : पुष २५,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA