धनुषा प्रहरी र धनुषा ट्राफिक प्रहरी कार्यालयकाे संरक्षणमा भारती नम्बर प्लेटका चारपाग्रे गाडी भन्सार छलि गर्दै संचालनमा #JC_NEPAL_MEDIA
2 वर्ष पहिले
माघ २७, २०८० / जेसी नेपाल मिडिया
रिपोर्टरले धनुषाको प्रहरीले समातीदैन भनेर साेद्धा साउले उतापनि हाम्रो सेटिड.ग हुन्छ , भनेका थिए । स्राेतका अनुसार एक हप्ता अघि समातेकाे चारपाग्रे गाडी समेत पाँच जनलाई पकाउ गरेका धनुषा प्रहरी प्रवक्ता प्रहरी सह- उपरीक्षक निरंजन (DSP) प्रेष मिटनै गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?