धनुषा प्रहरी र धनुषा ट्राफिक प्रहरी कार्यालयकाे संरक्षणमा भारती नम्बर प्लेटका चारपाग्रे गाडी भन्सार छलि गर्दै संचालनमा #JC_NEPAL_MEDIA

माघ २७, २०८० / जेसी नेपाल मिडिया

जयकुमार / धनुषा

#अनुसन्धान

धनुषा प्रहरी र धनुषा ट्राफिक प्रहरी कार्यालयकाे संरक्षणमा भारती नम्बर प्लेटका चार पाग्रे गाडी भन्सार छलि गर्दै संचालनमा रहेको पाइकाे छ ।

स्रोतका अनुसार जनकपुर लगायत धनुषाका विभिन्न स्थानमा भारती चारपाग्रे गाडी भन्सार छलिगरी नेपाल सरकारका राजस्व सँग खेलवार गरी वाटाेमा कुदाइ रहेको जेसी नेपाल मिडियाकाे अनुसन्धान बाट बुझिएको छ । जेसी नेपाल मिडियाका रिपोर्टर एक जना भारती चारपाड.ग्रे गाडीका साउ सँग साेद्धा एक महिनामा दुई दिन मात्रै भन्सार कटाउने गर्छु , भनेका थिए । साथै , रिपोर्टरकाे जिग्यासामा जनकपुरधामका भारती स्कारपियाे राख्ने साउले नाम नखुलाउने शर्तमा भन्नु भयाे , हामी जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे सेटीड.मा २८ दिन विना भन्सारकाे चलाउने गर्छु र सिमा क्षेत्र नजिक भएकोले भररिया वाेर्डर बाट भारतीय सिमामा लगि हरलाखी हुदै जटही वाेर्डरबाट नेपाल भित्रीयाय भन्सार कटाउने गर्छु , भनेका थिए ।

रिपोर्टरले धनुषाको प्रहरीले समातीदैन भनेर साेद्धा साउले उतापनि हाम्रो सेटिड.ग हुन्छ , भनेका थिए । स्राेतका अनुसार एक हप्ता अघि समातेकाे चारपाग्रे गाडी समेत पाँच जनलाई पकाउ गरेका धनुषा प्रहरी प्रवक्ता प्रहरी सह- उपरीक्षक निरंजन (DSP) प्रेष मिटनै गराएका थिए ।

तर , भारती नयाँ चारपाग्रे गाडीमा नेपाली पुरानो गाडीकाे बुलुवुक खरिद गरी चेचिस र इन्जन नम्बर ठाेकाई गाडी नम्बर समेत परिवर्तन गरी नेपालकाे सडकमा गुडाउने जघन्य अपराध गर्ने व्यक्तिलाई धनुषा प्रहरीले मुद्दा नचालाई निशर्त रिहा गर्नु भएको बुझिएको छ । एकजना व्यपारी आफ्नै घरमा पालेकाे कुखुरा माेटर साइकलमा बजार लग्ने क्रममा धनुषाको हुलाकी सडकमा पर्ने तिनकाैरीया चाैक भन्दा पुर्व गर्दनिया चाैकमा घुम्वाकाे पाेशाकमा कपलेशवर चाैकीमा कार्यरत प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले खटाएको प्रहरीले नाम नभनि औरहीको प्रहरी छु, भनेर नेपालकाे चिकनाकाे आफ्नै घरबाट पालेकाे कुखुरा बजार सम्म लगिरहेछु भन्दै ६० वटा वाेकेकाे प्लसर माेटर साइकल समेतकाे कागज पत्र हेराउदै गुहार गरेता पनि नमानी जिल्ला प्रहरीलाई बुझाएका थिए ।

जिल्ला प्रहरीले याे कुखुराहरू भारत बाट आयत भएको अशंकामा ६० वटा कुखुराकाे ×२००। का दरले = १२,४०० रूपिया पर्ने नष्ट गरी जमिनमुनि गाडेका थिए । तर, धनुषा प्रहरीले नियत बस माँगे अनुसारको रकम न दिदा  बजारकाे भाउ भन्दा बढी देखाएर अं. मुल्य १,७४,८००। देखाएका छन । याे ताेकेकाे मुल्य नत नाप ताैल विभागले निर्धारण गरेकाे छ, नत  पशु काेरेनटाइन जनकुरले , धनुषा प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले आफ्नो माेनाेपाेलि ढंगले जिल्लाकाे शान्ति सुरक्षा खलवल पारेका छन । आखिर के गर्न खाेजदै छन ?, प्रहरी उपरीक्षक मित्र बन्धु शर्मा , के उदेशय पुरा गर्न , बलत्कार, चाेरी , डकैतीलाई श्रेय( संरक्षण ) गर्दै छन । किन नितिगत आतंक र भ्रष्टाचार गरिरहेक छन ।

धनुषाका प्रवक्ता (DSP) रनजन आफ्नो कार्यकक्षमा अनुपस्थित रहेको बेला जेसी नेपाल मिडियाका सिइओ जगदीश चाैधरीले धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्मा लाई भेटन वहाकाे कार्यकक्षमा पुगेका थिए । प्रहरी उपरीक्षक मित्र बन्धु शर्मा आफ्नो कार्यकक्षमा एकलै खालि बसेकाे रहेता पनि २० मिनेट सम्म कुराई स्वकीय सचिव माफर्त वहाले भेटन चाहनु हुन भनेर अपमान कै शैलीमा जानकारी गराई फर्काउनु भएका थिए ।

साथै, क्राइम हेर्ने ( घुमुवा इन्चार्ज ) प्रहरी सहायक निरिक्षक रवि मंडललाई दुई दिन देखि फाेन सम्पर्क गर्दा पनि भेटन आनिकानि गरेका थिए । धनुषा प्रहरीले सहायक हवल्दार गंगाराम महताे र प्रहरी जवान प्रज देवेन्द्र यादवकाे दर्बन्दी कपलेशर चाैकीमा रहेता पनि आफ्नो राजि खुशी काजविनाकाे सदा पाेशाकमा हतियार सहित घुमुवाकाे रूपमा खटाई रहेका छन । मिडियाले अनुशंधान गर्दा चाैकी इन्चार्ज प्रहरी सहायक निरिक्षक आफ्नो चाैकी बाट डिउटी नखाटाएकाे डिउटी रजिस्ट्ररले देखिएकाे भेटाए छ ।

त्यसतै राम विनय पटेल प्रहरी हब्लदार तत्कालीन प्रहरी उपरिक्षक विश्व खडकाले राखेकाे घुमुवाकाे दर्बन्दी सिन्धुपाल्चोक रहेता पनि धनुषा प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले माउजर नामक हतियार सहित विनाकाजकाे घुमुवाकाे रूपमा खटाई रहेकाे बुझिएको छ । साथै , नेपाल प्रहरी हेडकुवाटर नक्शालमा कार्वाही भई तानिएका प्रहरी उपरीक्षक विश्व खड्का लाई महिनाकाे एकलाख रूपिया बुजाउने गरेका छन , भनेर बुझिएको छ ।

धनुषाका अधिकान्श जनतामा के बुुझाइरहेका छन , भने प्रहरी उपरीक्षक विश्व खड्काले नै सेटिङग गरी आफ्नो प्रतिनिधिकाे रूपमा धनुषा प्रहरी उपरीक्षक मित्र बन्धु शर्मालाई पठाएको छ ।

धनुषा प्रहरीकाे रबैया र शान्ति सुरक्षाको विषयमा आफ्नो राय सहित जानकारी र कमेन्ट् गर्न दर्शक विरिन्दमा जेसी नेपाल मिडियाले हार्दिक अपिल गरेका छन ।

प्रकाशित : माघ २७, २०८० १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतको महाराष्ट्रमा मोदीको पार्टीले २३३ सिटमा जीते JCNEPAL_MEDIA

दाङमा बाल साहित्य सम्मेलन सम्पन्न JCNEPAL_MEDIA

काठमाडौँमा तीन जना मृत्त भेटिए - JCNEPAL_MEDIA

प्रहरी निरीक्षक बिनुकुमारी शाही फरार -JCNEPAL_MEDIA

प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली सहित एनसीआर -JCNEPAL_MEDIA

बैंकको नगद लाभांश प्रस्ताव पारित : सानिमा JCNEPAL_MEDIA