एसइइ परिक्षामा अग्रेजी विषयकाे परीक्षा सम्पन्न

चैत्र १६, २०८०/ जेसी नेपाल सम्वाददाता

धनुषा : आज देशभर भइरहेको एसइइ परिक्षामा अग्रेजी विषयकाे परीक्षा सम्पन्न भएका छन । जेसी नेपाल अनलाइन न्यूज मिडियाले अनुगमन गर्दा जनकपुरका सबै केन्द्रहरूमा शान्ति पुर्ण रूपमा परिक्षा संचालन भएको पाइयो । परिक्षा केन्द्र श्री मावि कुवारामपुरमा परिक्षार्थी संख्या ३२२ रहेका थिए । जस्मा निरिक्षक संख्या ११, काेठा संख्या १० रहेको थियोे ।

त्यसतै रामपुर केन्द्रमा सकल भवन क्नया मावि जनकपुर , सिदार्थ शिशु सदन मावि जनकपुर , सेन्ट जेवियर्स मावि जनकपुर , मिथिला मन्टेसरी मावि जनकपुर र माेर्निड.ग स्टार मावि जनकपुरकाे सेन्टर रहेका थिए । संकट माेचन मावि जनकपुर का केन्द्राध्यक्ष बलराम साह रहेका थिए । निरिक्षक संख्या ८, काेठा संख्या ८, परिक्षार्थी संख्या २१३ रहेका थिए । उक्त परीक्षा केन्द्रमा श्री कन्ट्री झा मावि वभन गामा १०७, न्यू इन्गलिश वाेर्डिड.ग स्कुल , जनकपुर ७० ,हाेली प्लेश मावि जनकपुर , धनुषा प्बलिक स्कुल जनकपुर १०, श्री गियान कुप मावि जनकपुरकाे सेन्टर रहेका थिए ।

त्यसतै , जानकी मावि जनकपुर धाम काे केन्द्राध्यक्ष मनाेज कुमार ठाकुर रहेका थिए । जस्मा निरिक्षक संख्या २२, काेठा संख्या १४ , परिक्षार्थी संख्या ४३६ र अनुपस्थित संख्या ६ रहेका थिए । उक्त परीक्षा केन्द्रमा संकट माेचन देपरा मावि जनकपुर प.स. ३४७, मदर ट्रेशा ९०, जनकपुर एकेडेमी ३, तिरहुत मावि २ काे केन्द्र रहेका थिए । त्यसतै सरस्वती नमुना मावि जनकपुरधामकाे केन्द्राध्यक्ष नागेश्वर झा रहेका थिए भने, निरिक्षक संख्या ९, काेठा संख्या ९ , परिक्षार्थी संख्या २५४ , अनुपस्थित संख्या ४, अक्षर विद्या मंदिर प.स. ३०, न्यू लाइफ ईवाे स्कुल १६, राजर्षि जनक मावि २२, जेनिथ नेशनल एकेडेमी १२, फादर लाइण्ड स्कुल ५, माइल स्टाेन स्कुल ६, हाेलि क्रस २४, गाैरी इ.वाे.स्कुल १०, सर्वाेदय मावि २९, जनता मावि ५६, भानु भक्त एकेडेमी २४ र किडकन्भेन्ट २४ गरि जम्मा ११ वटा विद्यालयकाे केन्द्र रहेका थिए ।

त्यसतै, सकल भवन कन्या मावि जनकपुरका केन्द्राध्यक्ष माेदनारायण राउत रहेका थिए । जस्मा निरिक्षक संख्या ११, काेठा संख्या ८, उपस्थित विद्यार्थी संख्या ३४६, अनुपस्थित वि.स. ३ रहकाे थियाे । उक्त परीक्षा केन्द्रमा सरस्वती मावि जनकपुर वि.स. ९८, माेनास्टक वाे. स्कुल २५६, शिव सारधा वाे. स्कुल ८, जनक इरा सकेन्ड्री स्कुल ७ काे केन्द्र रहेका थिए । परीक्षा केन्द्र सिद्धार्थ शिशु सदन मावि जनकपुरकाे केन्द्राध्यक्ष राजु यादव रहेका थिए भने निरिक्षक संख्या ७, काेठा संख्या ७, परिक्षार्थी संख्या १६६ र अनुपस्थिती संख्या २ रहेका थिए । उक्त परीक्षा केन्द्रमा मिट स्कुल १०३, सरस्वती मावि कनकपट्टी ५७ र भद्रा काली ६ रहेका थिए ।

प्रकाशित : चैत्र १६,२०८० ०६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA