सिमा क्षेत्र मलिवारामा लागुऔषध दुर्व्यसन बिरूधकाे जनचेतना कार्यक्रम गरे सम्पन्न : अभियानी जगदीश चाैधरी

चैत्र २६,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : सिमा क्षेत्र मलिवारामा लागुऔषध दुर्व्यसन बिरूधकाे जनचेतना कार्यक्रम सम्पन्न भएका छन । "लागु पदार्थ मुक्त समाज निर्माण हाम्रो राष्ट्रिय अभियान " मुल नारा सहित दुई घण्टे कार्यक्रम सम्पन्न भएका छन ।

सिमा नाकामा दुई घण्टा पैदल यात्री देखि लिएर दुई र चार पाँग्रे माेटर गाडी समेतलाई खान तलास गरेका थिए ।

एमएसडब्लुसी , नेपालका अध्यक्ष एवं लागू पदार्थ दुर्व्यसनी बिरूधका राष्ट्रिय अभियानी जगदीश चाैधरी यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा महाेत्तरी प्रमुख जिल्ला अधिकारी सिवराज गेलाल प्रमुख अतिथि रहेका थिए ।

बिशिस्ट अतिथि जलेश्वर नगर प्रमुख सुरेश साह सुनार , सशस्त्र प्रहरी उपरीक्षक विनाेद केसी , अनुसन्धान उप-निर्देशक सुदिप अधिकारी , प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैयसवाल , सशस्त्र प्रहरी नायव उपरीक्षक भषराज गिरी , एमएसडब्लुसी, नेपालका निर्देशक प्रमिला यादव रहेका थिए ।

अतिथि मेघराज अधिकारी प्र.ना.नि. , चित्रबहादुर घिसिङ स.प्रा.ना.नि. र जयकुमार यादव उदघाेशक रहेका थिए ।

प्रकाशित : चैत्र २६,२०८० ०६: १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु : JCNEPAL MEDIA

रास्वपाका नेता स्वर्णिम वाग्लेको धर्म परिवर्तनले तातियो समाजिक सँजाल : JCNEPALMEDIA

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA