हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारले गरे सिफारिस

चैत्र ३०,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ ।  सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने  निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद् बैठक अगाडि सत्ता सहयात्री दलका नेता एकाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो ।

वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । कांग्रेसले निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि सत्ता सहयात्री दलले छिटै अधिवेशन अन्त्य गरेको बुझिएको छ ।

प्रकाशित : चैत्र३०:२०८० १९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA