कैलाश सिरोहिया नागरिकता सम्बन्धि कसुरकाे अनुसन्धानका लागि अदालत बाट तीन दिनकाे म्याद थपगरी हिरासतमा राखे

जेष्ठ ९ ,२०८१/ जेसी नेपाल संवाददाता

कैलाश सिरोहिया नागरिकता सम्बन्धि कसुरकाे अनुसन्धानका लागि धनुषा जिल्ला अदालत बाट तीन दिनकाे म्याद थपगरी हिरासतमा राखेका छन । नागरिकता सम्बन्धि कसुरमा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले लिएको नागरिकताकाे नम्बर सँग शिवजी साह भन्ने व्यक्तिको नागरिकताकाे नम्बर सँग मिलेकोले अनुसन्धान गरी रहेको छ ।

साथै सिरोहियाले लिएको मध्येको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । सिराेहिया २०३६/०५/२५ मा नागरिकता प्राप्त गरेका छन , भने शिवजी साहले २०३६/०५/२० मा लिएका थिए ।

 

उनीविरुद्ध २०८१ साल बैशाख १६ गते धनुषा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धानकाे प्रकृया अगाडि बढाएको प्रवक्ता अवाले जानकारी गराएका छन । सिराेहियालाई शुक्रबार फेरि जिल्ला अदालत धनुषामा म्यादका लागि लग्ने स्रोत बाट बुझिएकाे छ ।

प्रकाशित : जेष्ठ ९ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA