जनकपुर यातायात कार्यालयका अधिकृत दिलिप साहसहित पाँच जना पक्राउ JCNEPAL_MEDIA

असार ५, २०८१ / जेसी नेपाल संवाददाता

यातायात व्यवस्था विभाग अन्तर्गतको जनकपुर यातायात कार्यालयका अधिकृत दिलिप साह सहित पाँच जनालाई पक्राउ गरिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली सवारी लाइसेन्स प्रकरणमा पाँच जना उपसचिवलाई पक्राउ गरेको हो ।

नक्कली लाइसेन्स वितरण कार्यमा संलग्न अभियोगमा सिआइबीको टोलीले आइतबार जनकपुर यातायात कार्यालयका दिलिप कुमार साह, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय नवलपरासीका पदमराज आचार्य, चितवनका राजेश लम्साल र वन मन्त्रालयका उपसचिव केशव अर्याल पक्राउ परेका छन् ।

उनीहरुलाई नक्कली लाईसेन्स प्रकरणमा पक्राउ गरिएको सिआईबीले जनाएको छ । 

प्रकाशित : असार ५, २०८१ : ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA